बेगनास ताल

  • सोमबार २९ असार २०८३ ०१:४७ AM
काठमाडाैं । कास्कीको पोखरा महानगरपालिका वडा नं ३१ भञ्ज्याङबाट देखिएको बेगनास ताल । बेगनास कास्की जिल्लाको लेखनाथअन्तर्गत पर्ने रमणीय ताल हो । तस्बिरः देवेन्द्र गुरुङ/रासस