तीन प्रदेशका पहाडी भूभागमा भीषण वर्षाको सम्भावना

  • आइबार​ २८ असार २०८३ ०८:१० PM
काठमाडौँ, असार २८ गते ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा अति भारी वर्षाको सम्भ...