बालेन र रविबीच झन्डै चार घन्टा लामो भेटवार्ता, के-के विषयमा भयो छलफल ?

  • आइबार​ २८ असार २०८३ ०३:१२ PM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसंग झन्डै चार घन्टा लामो भेटवार्ता गरेका छन्। बुढानिलकण्ठस्थित लामिछानेको निवासमा भएको उक्त भेटमा सुकुम्बासी व्यवस्थापन, सरकारको कार्यशैली, समसामयिक राजनीतिक अवस्था, जनताका अपेक्षा, संसदको प्रभावकारी सञ्चालन तथा अन्य राष्ट्रिय महत्वका विषयमा विस्तृत छलफल भएको बताइएको छ। स्रोतका अनुसार छलफलका क्रममा लामिछानेले सुकुम्बासी