काठमाडौं : गृहमन्त्री सुधन गुरुङले सुकुमवासी तथा भूमिहीन नागरिकको समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताएका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुमवासी परिवारसँग शनिबार छलफल गर्दै गृहमन्त्री