काठमाडौं : स्कोडा नेपालले आज फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक ‘Real Drivers Wanted’ ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ। नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा