एनसेलको थ्रीजी सेवा भोलिदेखि ईलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानिय तहमा बन्द हुँदै

  • आइबार​ २८ असार २०८३ १२:३९ PM
एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिदै विभिन्न चार जिल्लाका ३५ स्थानिय तहमा भोलि असार २९ गते सोमबारदेखि थ्रीजी सेवा बन्द गर्ने भएको छ । The post एनसेलको थ्रीजी सेवा भोलिदेखि ईलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानिय तहमा बन्द हुँदै appeared first on Technology Khabar.