जिल्ला अस्पताल सल्यानमा फेरि शल्यक्रिया सेवा बन्द

  • आइबार​ २८ असार २०८३ ०६:०६ PM
प्रतीक इच्छुक शर्मासल्यान, असार २८ गते । चिकित्सक अभावका कारण जिल्ला अस्पताल सल्यानमा फेरि शल्यक्रिया सेवा बन्द भएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत सञ्चालित यस अस्पतालमा एनआईएस का...