सुकुम्बासी व्यवस्थापनबारे सरकारको तयारी, मन्त्रीहरूद्वारा स्थलगत अवलोकन

  • आइबार​ २८ असार २०८३ ११:१९ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गर्दै सुकुम्बासीको तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृहमन्त्री गुरुङसँगै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता… Continue reading सुकुम्बासी व्यवस्थापनबारे सरकारको तयारी, मन्त्रीहरूद्वारा स्थलगत अवलोकन