अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ सदस्य पक्राउ, २० करोडको कारोबार खुलासा

  • आइबार​ २८ असार २०८३ १०:१७ AM
काठमाडौँ । पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी आठ जनालाई नियन्त्रणमा लिएको हो । स्थानीय जीवन श्रेष्ठको घरमा सात वटा कोठा भाडामा लिएर ‘सफ्टवेयर’ सम्बन्धी काम गर्ने बहानामा उनीहरूले अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका