चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

  • आइबार​ २८ असार २०८३ ०४:५३ PM
रामकृष्ण बोहराबागलुङ, असार २८ गते । गत बिहिबार बागलुङ नगरपालिका वडा नं. १० भकूण्डेमा बोलेरो जीप दुर्घटनामा पर्‍यो । भकूण्डेबाट बागलुङ बजारतर्फ आउँदै गरेको जीप सडकभन्दा दुई मिटर तल...