विन्ध्यवासिनी माविको व्यवस्थापन समिति अध्यक्षमा भुसाल सर्वसम्मत

  • आइबार​ २८ असार २०८३ १०:०३ AM
पोखरा । पोखरा महानगरपालिका–२ वरपाटनस्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा अग्निप्रसाद भुसाल सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार सम्पन्न अभिभावक भेलापछि बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भुसाललाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गौतम बिजुक्छेको अध्यक्षता तथा वडा अध्यक्ष दिवसमान प्रधानाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पोखरा… Continue reading विन्ध्यवासिनी माविको व्यवस्थापन समिति अध्यक्षमा भुसाल सर्वसम्मत