समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न आग्रह

  • आइबार​ २८ असार २०८३ ०२:३८ PM
काठमाडौँ, असार २८ गते । निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।निजी तथा आवासीय विद्य...