काठमाण्डु– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी चितवनमा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका बोटेका परिवारलाई भेट्न पुगेकी छिन् । गत असार २० गते भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेका अभिभावकसँग भेट गरेकी हुन् । भेटमा उनीहरूलाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति ५