३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको संयुक्त माग

  • आइबार​ २८ असार २०८३ ०७:३४ AM
काठमाडौं। निजी विद्यालयका चार प्रमुख सङ्गठनहरूले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क तत्काल खारेज गर्न माग गरेका छन्। आइतबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा एसोसिएसन अफ प्राइभेट एजुकेशनल इन्स्टिच्युसन्स