फरार कैदी पक्राउ

  • आइबार​ २८ असार २०८३ ०१:०६ PM
लीलाधर वलीघोराही, असार २८ गते । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका २५ वर्ष कैद सजाय तोकिएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका –१...