रामधुनी वन कार्यालयद्वारा वार्षिक ३५ हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण, माग बर्सेनि बढ्दो
आइबार २८ असार २०८३ ०५:४९ AM
धरान । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष करिब ३५ हजारभन्दा बढी वनजन्य, नगदे तथा बहुवर्षीय प्रजातिका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ। विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीबाट उत्पादन गरिएका बिरुवाको