विश्वकपको सेमिफाइनलमा चार पूर्वविश्व विजेता भिड्ने

  • आइबार​ २८ असार २०८३ ०५:५० AM
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलको खेल सकिएको छ ।  आज बिहान क्वार्टरफाइनल अन्तर्गत अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले र  स्विट्जरल्यान्डलाई ३–१ ले हराएसँगै क्वार्टरफाइनल सकिएको हो ।  योसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ । आज स्विट्जरल्यान्ड र अर्जेन्टिनाको रोमाञ्चक खेल सकिएसँगै सेमिफाइलनमा टोलीको नाम टुङ्गो लागेको