धरौटी व्यवस्था खारेज गर्न शैक्षिक परामर्श क्षेत्रका १४ संघ–संस्थाको माग

  • आइबार​ २८ असार २०८३ ०५:४६ AM
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील १४ राष्ट्रिय संघ–संस्था तथा समूहहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ मा समावेश गरिएको धरौटीसम्बन्धी व्यवस्थाको विरोध गरेका छन्। आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले उक्त व्यवस्था न्यायोचित, व्यावहारिक तथा वैज्ञानिक नभएको बताएका हुन्। संयुक्त… Continue reading धरौटी व्यवस्था खारेज गर्न शैक्षिक परामर्श क्षेत्रका १४ संघ–संस्थाको माग