विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोली भिड्ने

  • आइबार​ २८ असार २०८३ ०४:१३ AM
काठमाडौं। फिफा विश्वकप २०२६ अब आफ्नो निर्णायक चरणमा प्रवेश गरेको छ। रोमाञ्चक र प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलहरू सकिएसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगितामा बाँकी रहेका चार शक्तिशाली टोलीहरूले अब उपाधि उचाल्ने लक्ष्यसहित फाइनल प्रवेशका