सामाजिक लोकतन्त्रका मानक

  • आइबार​ २८ असार २०८३ ०८:१८ AM
आधुनिक लोकतन्त्रमा राजनीतिक दल तितरवितर अवस्थामा रहेका जनतालाई एकत्रित, सङ्गठित र परिचालित गर्ने अपरिहार्य औजार मानिन्छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रता र बहुलवादको अभ्यास कुनै प...