५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

  • शनिबार २७ असार २०८३ ०८:३६ PM
यज्ञप्रसाद सापकोटा गुलरिया (बर्दिया), असार २७ गते । राजापुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ । किसानलाई खेतीपाती गर्न सहज होस् भनेर कृषि सामग्...