सञ्चार सहकारीको स्थापना दिवसमा चार पत्रकार सम्मानित

  • शनिबार २७ असार २०८३ ०१:३६ PM
विराटनगर : सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले १५औँ स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रका चार जना सञ्चारकर्मीलाई विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरेको छ। शनिबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्कीलाई ५१ हजार रुपैयाँ