जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको सेदी क्षेत्रमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१८ सेदीस्थित स्थानीय जीवन श्रेष्ठको घरमा सफ्टवेयर The post अनलाइन जुवा तथा सट्टेबाजी सञ्चालन गर्ने ८ जना पक्राउ appeared first on Technology Khabar.