कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो
शनिबार २७ असार २०८३ ०६:२६ PM
यामराज विष्टदैलेख, असार २७ गते । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछाममा...