नानीको कानको मुन्द्रा लुट्ने पक्राउ

  • शनिबार २७ असार २०८३ ०५:३२ PM
लीलाराज खड्का बिर्तामोड, असार २७ गते । स्कुलमा गई बालबालिकालाई फकाई फुल्याई कानको मुन्द्रा लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले शिवसताक्षी नगरपालिका ९ रमाइलो निवासी ३...