धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँए, ८ जना घाइते
शनिबार २७ असार २०८३ १०:४३ AM
धनुषा । धनुषाको मिथिला नगरपालिका–९, बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान एम्बुलेन्स र उपमेयर सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्। बिहान करिब ६:२० बजे बडहरीबाट बिरामी बोकेर विराटनगरतर्फ जाँदै गरेको ना २ च