खसीमा रेबिज पुष्टि, सतर्कता अपनाउन आग्रह

  • शनिबार २७ असार २०८३ ०४:४७ PM
राधा लुइटेलफिदिम, असार २७ गते । पाँचथरको हिलिहाङ गाउँपालिका–६ का एक किसानले पालेको खसीमा रेबिजको जीवाणु भेटिएको छ । स्थानीय रामचन्द्र मैनालीले पालेको खसीमा रेबिजसँग मिल्दोजुल्दो लक...