ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए बचत फिर्ता
शनिबार २७ असार २०८३ ०८:४७ AM
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ९६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार हालसम्म शिव शिखर सहकारीका एक हजार २१३ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका