पाँच बर्षमा लेक लागेर ५९ जना पर्यटकले गुमाए ज्यान

  • शनिबार २७ असार २०८३ ०२:५२ PM
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार २७ गते । मुस्ताङमा पछिल्लो पाँच बर्षको अवधिमा लेक लागेर ५९ जना पर्यटकको ज्यान गएको छ । सरद र वसन्त ऋतुमा सडक र हवाइ मार्ग हुँदै धार्मिक तथा...