कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

  • शनिबार २७ असार २०८३ ०१:३४ PM
कङ्गो, असार २७ गते । लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुने मानिसको सङ्ख्या ६४८ जना पुगेको छ भने एक हजार ८३० जनामा सङ्क्रमण...