भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
शनिबार २७ असार २०८३ ०१:४१ PM
काराकस, असार २७ गते । भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ । गत जुन २४ मा आएको भूकम्पका कारण कम्तिमा चार...