समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका थप ९६ जना पिडितले बचत फिर्ता पाएका हुन् । हालसम्म शिव शिखर सहकारीका १ हजार २१३ जना बचतकर्ताले रकम फिर्ता पाइसकेका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको The post ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता appeared first on Businesspana.