उदयपुर । उदयपुरमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित लालपत्ता चेकपोस्टबाट ६६० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार असार २६ गते दिउँसो करिब २ बजे प्रहरी चौकी लालपत्ताबाट