बाढीको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीलाई उद्धार सामग्री उपलब्ध

  • शनिबार २७ असार २०८३ ०७:११ AM
पश्चिम नवलपरासी । वर्षायामको सुरुआतसँगै हुन सक्ने सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ। विपद्को समयमा तत्काल र प्रभावकारी उद्धार कार्य सञ्चालन गर्ने उद्देश्यले नगरपालिकाले आधुनिक