यातायातका समस्या समाधानमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • शनिबार २७ असार २०८३ १२:०६ PM
राममणि दाहालमकवानपुर, असार २७ गते। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउन...