प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

  • शनिबार २७ असार २०८३ ०७:१५ AM
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले बागमती प्रदेशभित्र र विशेष गरी काठमाडौ उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या, दुर्घटनामा परी मृत्यु हुनेहरुका परिवारले पाउनुपर्ने क्षतिपूर्ति समस्या र उपचार समस्या सम्बन्धमा सहजीकरण गरिदिन बागमती The post प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता appeared first on Businesspana.