समाज सेवा जनसमुदायको कर्तव्य हुनुपर्नेमा जोड

  • शनिबार २७ असार २०८३ ०४:१५ AM
पश्चिम नवलपरासी : समाज सेवालाई केवल इच्छाधीन कार्यका रूपमा नभई प्रत्येक नागरिकको कर्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। नवलपरासीको बर्दघाटमा शनिबार आयोजित लायन्स क्लव अफ नवलपरासी दाउन्ने को पदहस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरूले समाजमा सेवा