बोक्सी आरोपसम्बन्धी मुद्दामा दुई जना पक्राउ

  • शनिबार २७ असार २०८३ १०:५३ AM
धीरेन्द्रप्रसाद साहराजविराज, असार २७ गते। सप्तरी प्रहरीले बोक्सी आरोपसम्बन्धी मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा ड...