आमाको मनभित्रको गुम्फन

  • शनिबार २७ असार २०८३ ०९:३८ AM
आमा ९६ वर्ष पुगिसक्नुभयो । उहाँको उमेरका व्यक्ति हाम्रो वरिपरिका १०/१२ गाउँमा खोज्यो भने पनि सरदर एक जना मात्र जीवित देखिन्छ । त्यसैले आमाले जे भन्नुहुन्छ, अब त्यो अरू कसैसँग सोध्न...