सर्पदंशबाट कनकाईमा एक वृद्धको मृत्यु

  • शनिबार २७ असार २०८३ ०२:१५ AM
झापा : झापाको कनकाई नगरपालिकामा सर्पदंशका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–८ निवासी ७० वर्षीया राधा सुबेदी रहेकी छिन् । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार शुक्रबार साँझ उनलाई सर्पले डसेपछि उपचारका लागि