पाकिस्तानमा Jetour T2 i-DM को बुकिङ उच्च

  • शुक्रबार​ २६ असार २०८३ ०८:४८ AM
चिनियाँ अटोमोबाइल ब्रान्ड Jetour ले पाकिस्तानमा नयाँ Jetour T2 i-DM सार्वजनिक गरेसँगै उल्लेखनीय सफलता हासिल गरेको छ । बुकिङ खुलाएको केही दिनमै उक्त एसयूभीका १ हजार भन्दा बढी बुकिङ प्राप्त भएपछि Jetour अहिले दक्षिण एसियाली अटोमोबाइल बजारमा चर्चाको विषय बनेको छ । प्लग–इन हाइब्रिड प्रविधि, दमदार एसयूभी डिजाइन र प्रिमियम फिचरका कारण यो मोडलले ग्राहकको The post पाकिस्तानमा Jetour T2 i-DM को बुकिङ उच्च appeared first on Businesspana.