अब AI ले गर्नेछ सार्वजनिक सवारीको अनुगमन: हरेक गाडीमा ५ क्यामेरा र SOS वटन अनिवार्य

  • शुक्रबार​ २६ असार २०८३ ०८:५१ AM
सरकारले सार्वजनिक सवारी साधनमा प्रविधिमैत्री निगरानी प्रणाली लागू गरेको छ । पूर्वाधार विकास मन्त्रालयले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालनसम्बन्धी मापदण्ड २०८३’ स्वीकृत गर्दै सार्वजनिक सवारी साधनमा प्रविधिसहितको मापदण्ड कार्यान्वयनमा ल्याएको हो । मन्त्रिपरिषद्को २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धि एक सय कार्यसूचीहरुको बुँदा नं. ९८ को व्यवस्था कार्यान्वयन गर्न यो मापदण्ड लागू The post अब AI ले गर्नेछ सार्वजनिक सवारीको अनुगमन: हरेक गाडीमा ५ क्यामेरा र SOS वटन अनिवार्य appeared first on Businesspana.