कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १, धोदेखाली सुर्खेतस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी टयाङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकको पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिनेश खत्रीमार्फत विद्यालयलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् । विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप The post कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग appeared first on Businesspana.