मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारी कर्मचारीलाई सेवाबाट हटायो
शनिबार २७ असार २०८३ ०१:४० AM
झापा : झापाको मेचीनगर नगरपालिकाले दैनिक ज्यालादारी तथा अस्थायी सेवामा कार्यरत ३८ जना कर्मचारीलाई सेवाबाट हटाएको छ। नगरपालिकाले असार २६ गतेदेखि लागू हुने गरी उनीहरूको सेवा समाप्त गरेको हो। प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा जारी सूचनाअनुसार