एम्बापेका कीर्तिमान

  • शनिबार २७ असार २०८३ ०७:०९ AM
न्युयोर्क, असार २७ गते । मोरक्कोविरुद्धको खेलमा गोल गरेपछि विश्वकप फुटबलमा फ्रान्सका स्ट्राइकर किलियन एम्बापेको गोल सङ्ख्या २० पुगेको छ । २७ वर्षीय एम्बापेले २० खेलमै यो कीर्तिमान...