गण्डकी सरकारको बजेट खर्च ६४.२६ प्रतिशत

  • शनिबार २७ असार २०८३ ०७:१७ AM
फडिन्द्र अधिकारीलेखनाथ, असार २७ गते। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल विनियोजित बजेटको ६४.२६ प्रतिशत खर्च गरेको छ। प्रदेश सरकारले चालु वर्ष ३२ अर्ब ६ करोड ८ ला...