यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ (नामावलीसहित)

  • शुक्रबार​ २६ असार २०८३ ०४:१४ PM
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) का मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थी पठाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाका ९ जना सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सञ्चालित कन्सल्टेन्सीमार्फत विद्यार्थीलाई यूएईको उच्च