दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

  • शुक्रबार​ २६ असार २०८३ ०५:५४ PM
काठमाडौँ, असार २६ गते ।सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जनाएको छ । परराष्ट्र म...