निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक पेस

  • शुक्रबार​ २६ असार २०८३ ११:१८ AM
काठमाडौँ । निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेस गरिएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेस गरेका हुन् । त्यसैगरी बैठकमा उनले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१/८२, राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१/८२ पनि क्रमशः