भारतमा पहिरोमा परी सातको मृत्यु, एक जना बेपत्ता

  • शुक्रबार​ २६ असार २०८३ ०४:१० PM
नयाँदिल्ली, असार २६ गते । भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको उद्धारकर्ताले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरू...